प्रतिस्णा रेग्मी
बुधबार बिहान ८ बजेदेखि बसेको आखिल नेपाल फुटबल सघ (एन्फा)को बैठक दुई घन्टादेखि स्थगित भएको छ।
एन्फा अध्यक्ष पकंजविक्रम नेम्वाङ तथा पदाधिकारीबीच विवाद हुँदा बैठक स्थगित भएकाे एन्फाका सदस्य रुपेश अधिकारीले बताए।
'अध्यक्षलाई बहुमतको आधारमा पदाधिकारीहरुले ऐजेन्डा थप गर्न माग गर्नु भएको थियो र अध्यक्षले उहाँहरुको माग अस्वीकार गरेपछि विवाद सिर्जना भयाे र बैठक स्थगित भयाे' उनले बिएल नेपाली सेवासगँ भने।
यसअघि एन्फाका पदाधिकारीहरुले एन्फा महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीलाई बर्खात गर्न माग गरेका थिए।
दुई घन्टादेखि स्थगित भएको बैठक कत्तिबेला सुरू हुने थाहा नभएकाे उनले बताए।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया