प्रदेश १ को नाम ‘किँरात-लिम्बुवान-सगरमाथा’ राख्न नेकपा एसको प्रस्ताव 

प्रदेश नम्बर १ को नाम किराँत-लिम्बुवान-सगरमाथा राख्न प्रस्ताव पेस भएको छ। नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले उक्त नाम राख्न प्रस्ताव पेस गरेको हो।

नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र राईले प्रस्ताव गरेको उक्त नाममा जसपाकी सांसद निर्मला लिम्बू र नेकपा एसका कमलप्रसाद जगेबुले समर्थन गरेका छन्।

प्रकाशित मिति: : 2023-03-01 12:51:00

प्रतिकृया दिनुहोस्