तस्बिरमा हेनुहोस् सोनाम कपूरको ‘रेड लुक्स’

तस्बिर : सोनाम कपूर
तस्बिर : सोनाम कपूर

बलिउडकी अभिनेत्री हुन्, सोनाम कपूर। जसले हिन्दी फिल्ममा अभिनय गरेर दर्शकको मन जितेकी छिन्। 

बलिउड इन्डस्ट्रीकी अभिनेत्रीका साथै उनी चर्चित अभिनेता अनिल कपूरकी छोरी पनि हुन्। उनले सन् २००७ मा फिल्म ‘सावरिया’ बाट डेब्यू गरेकी थिइन्। सोही फिल्मबाट नै चर्चा कमाउन थालेकी उनी अहिले चर्चित अभिनेत्री बन्न सफल छिन्। 

दर्जनौँ फिल्म खेलेर दर्शकको मनमा बस्न सफल भएकी उनी अहिले आफ्नो वैवाहिक जीवनमा खुसी छिन्। उनै अभिनेत्रीको तस्बिरमा ‘रेड लुक्स’–

प्रकाशित मिति: : 2023-02-28 21:50:00

प्रतिकृया दिनुहोस्