पूजा हेगडेको ‘कुल लुक्स’ (फाेटाेफिचर)

तस्बिर : पूजा हेगडे
तस्बिर : पूजा हेगडे

पूजा हेगडे एक भारतीय अभिनेत्री हुन्। जसले आफ्नो अभिनय तेलुगु, हिन्दी र तमिल फिल्महरुमा पनि देखाएकी छन्। 

उनले आफ्नो करियरको सुरुआत मोडलको रुपमा गरेकी थिइन्। उनले सन् २०१२ बाट तमिल फिल्म ‘मुगामुदी’ बाट फिल्ममा पाइला टेकेकी थिइन्। 

उनले आफूलाई तेलुगु सिनेमामा एक प्रमुख अभिनेत्रीको रूपमा स्थापित गरेकी छन्। आफ्नो अभिनयले परिचित भएकी पूजा चर्चित अभिनेत्री बन्न सफल भएकी छिन्। 


प्रकाशित मिति: : 2023-02-22 19:45:00

प्रतिकृया दिनुहोस्