जुम ब्यूटी एकेडेमीमा ‘मेहेन्दी’ को कक्षा सुरु भएको छ।
एकेडेमीमा ‘हेना’ मेहेन्दी डिजाइनहरु अनुभवी प्रशिक्षकहहरुले सिकाइने बताइएको छ।
विभिन्न मेहेन्दीका डिजाइन सिक्नका लागि जुम आएर सम्पर्क गर्न एकेडेमीले जनाएको छ।
सम्पर्क नम्बर–९८५१०३१०५३, ९८५११६६८५०