१० तस्बिरमा कृति सेनन

BreaknLinks
BreaknLinks

कृति सेनन एक भारतीय अभिनेत्री हुन्। उनले बलिउडका साथै तेलुगू फिल्ममा पनि अभिनय गरेकी छिन्।

सन् २०१४ बाट फिल्म क्षेत्रमा पाइला टेकेकी सेनन लाखौँ दर्शकको मन जित्न सफल भएकी छिन्। फिल्ममा गरेको अभनयको कारण दर्शक कमाएकी कृतिको १० तस्बिर:-

प्रकाशित मिति: : 2023-02-14 21:50:00

प्रतिकृया दिनुहोस्