सांग्रिला डेभलपमेन्ट बैंकको ८.९८३ प्रतिशत लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैकले लगानीकर्ताहरुको लागी ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले ८.५३४ प्रतिशत अर्थात २५ करोड ६९ लाख २२ हजार ४१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने र कर तिर्न ०.४४९ प्रतिशतले हुनआउने रकम १ करोड ३५ लाख २२ हजार २१३ रुपैयाँ नगद दिने निर्णय गरेको हो।

प्रस्ताव गरिएको लाभांशलाई राष्ट्र बैंकले स्विकृती दिएपछि उक्तसांग्रिला डेभलपमेन्ट बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्तालाई वितरण गर्ने प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति: : 2023-02-10 13:57:00

प्रतिकृया दिनुहोस्