जुम एकेडेमीले ल्यायो नेपालमा पहिलोपटक ‘क्यामोफ्याल्ज’ (भिडियाेसहित)

जुम ब्यूटी एकेडेमीले नेपालमा पहिलोपटक ‘क्यामोफ्याल्ज’ ल्याएको छ। 

विभिन्न ‘कट माक्श’, दुबोलगायत घाउको दाग हटाउनका लागि क्यामोफ्याल्ज ल्याइएको जुम ब्यूटीकी संस्थापक जुनु चक्रधरले बताइन्। उनका अनुसार क्यामोफ्याजको प्रयोगले दीर्घायु घाउको दागबाट छुटकारा पाउन सकिन्छ। 

‘क्यामोफ्याल्ज अमेरिकाबाट सुरु भएको हो। र यसको प्रयोग नेपालमा पहिलोपटक सरु भएको हो’ उनी भन्छन्, ‘यसको प्रयोग गर्नाले दखाई हुँदैन। क्यामोफ्याल्ज गरेको साता दिनदेखि दागहरु हराउन थाल्छ र यो विश्वनीय छ।’ 

आफ्नो शरीरमा भएको घाउ या दागको कारण आत्मविश्वास गुमाएकाहरुलाई प्रोत्साहन गर्दै क्यामोफ्याजको प्रयोग गरेर आत्मविश्वास बढाउन चक्रधर आग्रह गर्छिन्।

प्रकाशित मिति: : 2023-02-23 15:30:00

प्रतिकृया दिनुहोस्