१० तस्बिरमा अनन्या पाण्डे 

तस्बिर :  अनन्या पाण्डे 
तस्बिर : अनन्या पाण्डे 

बलिउड अभिनेत्री हुन्, अनन्या पाण्डे। उनी अभिनेता चङकी पाण्डेकी छोरी हुन्। उनले सन् २०१९ मा फिल्म ‘स्टुडेन्ट अफ द इयर–२’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। 

पहिलो फिल्मबाट नै उनले फिल्मफेर अवार्डबाट सम्मानीत भएकी थिइन्। आधा दर्जन बढी फिल्म खेलेकी अनन्या पाण्डे बलिउडमा चर्चित हुन सफल भएकी छिन्। 

आफ्नो अभिनयको कारण दर्शक बनाउन सकेकी अनन्याको १० तस्बिर–

प्रकाशित मिति: : 2023-03-04 21:45:00

प्रतिकृया दिनुहोस्