दीपिका पादुकोणको ‘हट लुक्स’ (फोटोफिचर)

तस्बिर : दीपिका पादुकोण
तस्बिर : दीपिका पादुकोण

बलिउडकी महँगो अभिनेत्री हुन्, दीपिका पादुकोण। जसले आफ्नो अभिनयकै कारण लाखौँ दर्शकहरुलाई आफ्नो ‘फ्यान’ बनाइसकेकी छिन्। 

सन् २००६ मा ‘ऐश्वर्य’ फिल्मबाट फिल्मी क्षेत्रमा पाइला टेकेकी दीपिकाले धेरै सुपरहिट फिल्म दिन सफल भएकी छिन्। 

अभिनय र सौन्दर्यताको कारण चर्चा बटुल्ने दीपिकाले हलिउडमा पनि कदम टेकिसकेकी छिन्।  

प्रकाशित मिति: : 2023-02-15 22:00:00

प्रतिकृया दिनुहोस्