राताे पहिरनमा खुलेकी सारा (फाेटोफिचर)

photo–sara ali khan
photo–sara ali khan

बलिउडकी चर्चित अभिनेत्रीमध्येकी एक हुन्, सारा अली खान। उनी अभिनेता सैफ अली खान र अभिनेत्री अम्रिता सिंहकी छोरी हुन्।

१२ अगस्ट १९९५ मा मुम्बईको महाराष्ट्रमा जन्मिएकी उनी फिल्मी पृष्ठभूमिमा हुकिइन्। जसकारण उनको चासो फिल्मप्रति थियो। फिल्ममा अभिनय गर्न चाहेकी उनले आफ्नो अध्ययन पूरा गरिन्। र २०१८ मा फिल्मी क्षेत्रमा कदम राखिन्।

उनको अभिनय रहेको पहिलो फिल्म थियो, ‘केदारनाथ’। जहाँ उनी सुशान्त राजपूतका साथ देखिएकी थिइन्।

आफ्नो पहिलो फिल्मबाट चर्चा कमाएकी उनी हालसम्म बलिउडकी चर्चित अभिनेत्रीमा पर्छिन्। ४० केजी तौल घटाएर हिरोइन बनेकी सारा अली खानको १० तस्विरहरु–

 

प्रकाशित मिति: : 2023-01-21 22:00:00

प्रतिकृया दिनुहोस्