प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले उकालो

मंगलबार प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ३.५८ अंकले उकालोे लागेको छ।

यससँगै सूचक २२१५.३४ विन्दुमा आएको छ। ३६ कम्पनीको १० हजार ५३२ कित्ता सेयर खरिदबिक्री हुँदा ३६ लाख ३७ हजार ७८६ रुपैयाँको सेयर कारोबार भएको छ। 

यो सेसनमा कुल २८ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ । साथै एक कम्पनी स्थिर रहेको छ। यता, १३ उपसुचकहरु मध्ये ७ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन। 
 

प्रकाशित मिति: : 2023-01-10 11:59:00

प्रतिकृया दिनुहोस्