प्रि ओपन सेसनमा नेप्से ६.८४ अंकले उकालो

प्रि ओपन सेसनमा सोमबार नेप्से सूचक ६.८४ अंकले उकालोे लागेको छ।

यससँगै सूचक २१७१.४६ विन्दुमा आएको छ। २१ कम्पनीको ४ हजार १८८ कित्ता सेयर खरिदबिक्री हुँदा १४ लाख ५९ हजार ७३१ रुपैयाँको सेयर कारोबार भएको छ। 

यो सेसनमा कुल ११ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ। साथै ४ कम्पनी स्थिर  छ। यता, १३ उपसुचकहरु मध्ये ६ वटा कम्पनीमा वृद्धि भएको छ। एक कम्पनीमा ओरालो लागेको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन। 
 

प्रकाशित मिति: : 2023-01-09 12:04:00

प्रतिकृया दिनुहोस्