यस्ताे छ आजकाे विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैँकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा तोकिएको छ। रोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीमा १३९ रुपैयाँ ४७ पैसा तोकिएको छ। अष्ट्रेलियन डलरको खरिदमूल्य ८९रुपैयाँ २ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ४३ पैसामा कारोबार भइरहेको छ। 

साउदी अरेवियन रियल एकको खरिददर ३५ रुपैयाँ १४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३० पैसा तोकिएको छ। कतारी रियालको खरिदमा ३६ रुपैयाँ १३ पैसा र बिक्रीमा ३६ रुपैयाँ २९ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ १३ पैसा रहेको छ। 

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ३७ पैसा र बिक्रीमा १० रुपैयाँ ४२ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९१ पैसा र बिक्रीमा १६ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४३० रुपैयाँ २० पैसा र बिक्रीमा ४३२ रुपैयाँ १६ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ २९ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ८८ पैसा रहेकाे नेपाल राष्ट्र बैंकले जनाएकाे छ।

 

प्रकाशित मिति: : 2023-01-08 11:18:00

प्रतिकृया दिनुहोस्