आप्रवासी नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न एनआरएनएको माग  

गैरआवासीय नेपाली संघले आप्रवासी  नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।

संघले शनिबार विश्व आप्रवास दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको सफलता कामना गर्दै यसको सकारात्मक सन्देश जनस्तरसम्म पुग्नुपर्ने जनाएको छ।

संघकी कार्यकारी अध्यक्ष रविना थापाद्वारा जारी विज्ञप्तिमा  आग्रवारी समस्या र चुनौतीलाई सामाना गर्न गैरआवासीय नेपाली संघले नेपाल सरकारसंग सहकार्य  गर्ने प्रतिबद्धता जनाइएको छ।

प्रकाशित मिति: : 2022-12-19 20:15:00

प्रतिकृया दिनुहोस्