जुम ब्यूटी एकेडेमीमा ‘रसियन हेयर डिजाइन’ कोर्शको भर्ना खुलेको छ।
एकेडेमीमा ३५ भन्दा बढी डिजाइनका लागि भर्ना खुलेको हो। उक्त कोर्शमा ‘मास्टर इन हेयर डिजाइन’ र ‘एडभान्स इन हेयर डिजाइन’ समावेश छन्।
जहाँ मास्टर हेयरमा ३५ भन्दा बढी हेयर डिजाइन छन् भने एडभान्स हेयर डिजाइनमा १२ भन्दा बढी कपालको डिजाइन रहेको छ।
कपालको डिजाइनको कोर्श सिक्न इच्छुकहरुले १० वटा शाखा रहेको उक्त एकेडेमीमध्ये नजिकको शाखामा सम्पर्क गर्न सकिने एकेडेमीले जनाएको छ।
रसियन हेयर डिजाइनबारे थप जानकारी लिनका लागि 9851031053–9851166850 नम्बरमा सम्पर्क गर्न सकिनेछ।