मिस इन्टरनेसनलको ग्राण्ड फिनालीमा न्यान्सीकाे ‘हट’ अवतार

यस वर्षकाे मिस इन्टरनेसनलको ग्राण्ड फिनाली जापानकाे टाेकियाेमा हुदैँ छ।  

मिस इन्टरनेसनलको ग्राण्ड फिनालीमा सहभागी हुन नेपालकाे प्रतिनिधित्व गर्दै न्यान्सी खड्का पनि उपस्थित रहेकी छिन्। 

आइतबार भएकाे नेसनल कस्ट्युम र स्वीमसुटको सबटाइटल प्रतिस्पर्धामा न्यान्सी आकर्षक देखिएकी छिन्। 

हेराैँ उनका ‘हट’ तस्बिरहरूः

फाेटाे स्राेतः हिडन ट्रेजर तथा मिस इन्टरनेसनलकाे फेसबुकबाट 


प्रकाशित मिति: : 2022-12-12 17:37:00

प्रतिकृया दिनुहोस्