चोलेन्द्रलाई राेक्न सर्वोच्च परिसरमा कानुन व्यवसायीहरूकाे धर्ना (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं
File Photo
File Photo

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत आउने भएपछि नेपाल बार एशोसिएसनले सर्वोच्च परिसरमा धर्ना थालेको छ।

बुधबार संसद् सचिवालयले प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र पठाएपछि जबरा सर्वोच्च फर्किने तयारी थालेका छन्। जबरा फर्किने भएपछि राेक्नकाे लागि कानुन व्यवसायीहरूले धर्ना दिएका हुन्।

बार एशोसिएशनका प्रमुख पूर्णमान शाक्यले चोलेन्द्र शमशेरलाई प्रवेशमा रोक लगाउने बताएका छन्।

प्रकाशित मिति: : 2022-12-07 14:19:00

प्रतिकृया दिनुहोस्