गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज (तस्बिरहरु)

शनि शाक्य

काठमाडौं

एमालेका नेता एवम् काभ्रेका नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ।

भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा फेला परेकाे उक्त शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेकाे हाे।

बास्काेटाकाे घरकाे पेडीमा आइतबार बिहान शंकास्पद वस्तु फेला परेकाे थियाे

प्रकाशित मिति: : 2022-12-04 09:59:00

प्रतिकृया दिनुहोस्