बिबिसी
अन्तिम चुनावी नतिजा सार्वजनिक हुन लाग्दा सत्ता गठबन्धनको एउटा दल नेकपा (एकीकृत समाजवादी) प्रतिनिधिसभामा समानुपातिकतर्फ राष्ट्रिय दल बन्न आवश्यक न्यूनतम तीन प्रतिशत मत पुर्याउन सङ्घर्षरत देखिन्छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार शुक्रवार बिहानसम्मको अवस्थामा समानुपातिकतर्फ १ लाखभन्दा केही बढी मत गणना हुन बाँकी देखिन्छ।
“सदर हुने देखिएको झण्डै १ करोड ४ लाख आसपासको कुल समानुपातिक तर्फको मतमा झण्डै ३ लाख १५ हजार जति मत प्राप्त गरेको अवस्थामा थ्रेसहोल्ड कट्ने देखिन्छ,” अर्याल भन्छन्।
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया