मंसिरमा बैंकको ब्याजदर नघट्ने

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

मंसिर महिनमा बैंकिङ ब्याजदर नघट्ने भएको छ।

मंगलबार बिहान बसेको बैंकर्स संघको बैंठकले अर्थतन्त्रको सूचकहरुमा स्थिर नै रहेकोले ब्याजदरमा तल–माथि गर्नुपर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेपछि ब्याजदर नघट्ने भएको हो। 

भदौसम्म व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा ९.०३ र बचतमा न्युनतम ६.०३ देखि अधिकतम ९.०३ प्रतिशत ८.०३ प्रतिशत ब्याजदर रहेको थियो ।


 

प्रकाशित मिति: : 2022-11-15 12:41:00

प्रतिकृया दिनुहोस्