पाकिस्तानविरुद हुने खेलको लागि नेपाली टोली अभ्यास गर्दै (फोटोफिचर)

शनि शाक्य

काठमाडौं

ललितपुर नेपाल र पाकिस्तानबीच हुने एक मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीले अभ्यासको सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र पाकिस्तानबीचको खेल कात्तिक ३० गते बुधबार हुन गइरहेको छ।

नेपाली राष्ट्रिय टोलीले सातदोबाटो स्थित एन्फा कम्प्लेक्स अभ्यास थालेको हो।

मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी टोली नेपाल आईसकेका छन्।

प्रकाशित मिति: : 2022-11-14 17:39:00

प्रतिकृया दिनुहोस्