काठमाडौंमा छठको रौनक (तस्बिरहरु)

शनि शाक्य

काठमाडौं
BreaknLinks
BreaknLinks

छठ दसैं तिहारपछि मनाइने हिन्दु नेपालीहरुको सबभन्दा ठूलो पर्व हो।

यस पर्वमा सूर्यको पूजा गरिन्छ। कातिक शुक्ल चौथी तिथिदेखि सप्तमी तिथिसम्म मनाइने यस पर्व मुख्य गरि आज मनाइने गरिन्छ।

षष्ठी तिथिमा अस्ताउँदो सूर्यको पूजा गर्नेर  सप्तमी तिथिमा उदाउँदो सूर्यको पूजा अर्चना गरी व्रत सम्पन्न गरिन्छ। तराई मधेसका हिन्दू धर्मावलम्बीले मनाउने छठ पर्व हाल हरेक समुदाय, जात, धर्मावलम्वीले मनाउन थालेका छन्। 

काठमाडौंमा छठको रौनक देखिएको छ। पशुपति स्थित गौरीघाटमा छठमा सूर्यको पूजा गर्न दर्शनार्थीको घुइँचो लागेको छ। 


 

प्रकाशित मिति: : 2022-10-30 17:13:00

प्रतिकृया दिनुहोस्