माओवादीकाे चुनावी गीत : लाल सलाम, माओवादीलाई भाेट हालम (भिडियाे)

नेकपा (माओवादी केन्द्र)काे चुनावी गीत ‘लाल सलाम, माओवादीलाई भाेट हालम’ सार्वजनिक भएकाे छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन लक्षित साे गीत शनिबार युट्युब च्यानलमार्फत सार्वजनिक भएकाे हाे।

गीता नवीन खड्का र टिका पुनकाे स्वर रहेकाे छ। नवीन खड्काले लेखेकाे साे गीतकाे म्युजिक आशिष अविरलले बनाएका छन्।

लाेक लयमा प्रस्तुत गरिएकाे गीतमा माओवादीका काम र उपलब्धीबारे चर्चा गर्दै माओवादीलाई भाेट आग्रह गरिएकाे छ।

भिडियाे:

प्रकाशित मिति: : 2022-10-23 10:21:00

प्रतिकृया दिनुहोस्