शनिबार, १२ जुलाई २०२५

तिहार नजिकिएसँगै फस्टाउन थाले माटाका पाला व्यापार (तस्विहरु)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
2022-10-14 16:35:00
News Image
• • •

नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिएसँगै माटाका भाँडा बिक्री हुन थालेका छन्। 

माटाको भाडाका लागि प्रख्यात रहेको भक्तपुरमा तिहारको लागि पाला लगायतका साम्रागीहरु बनाउन र बिक्री गर्न थालिएको छ।भक्तपुरमा वर्षैँदेखि प्रजापित समुदयाले माटाको भाँडा बनाउँदै आएको छ। 

तिहारका लागि अधिक माग हुने दियो र पाला बनाउनलाई अहिले यहाँका कुमालेहरू निकै व्यस्त छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?