शनिबार, १२ जुलाई २०२५

विश्व पर्यटन दिवसः गृहमन्त्रीले गरे विदेशी पर्यटकलाई स्वागत (फोटो फिचर)

बिएल संवाददाता

बिएल संवाददाता

रुपन्देही
2022-09-27 12:40:00
News Image
• • •

विभिन्‍न कार्यक्रम गरी मंगलबार ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ।

सोही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सीमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाण, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चौधरी र पर्यटन व्यवसायीहरुले स्वागत गरेका छन्।

क्यानाडा, इजरायल, चीन र दिल्लीबाट आएका ५ पर्यटकलाई स्वागत गरिएको हो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?