महानगरले चलायो सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि डोजर

काठमाडौं महानगरपालिकाले सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि डोजर चलाएको छ।

अनधिकृत संरचना हटाउन पटक–पटक अनुरोध गर्दा पनि अटेर गरेको भन्दै डोजर चलाउन बाध्य भएको महानगर नगर प्रहरीले जानकारी दिएको छ। 

महानगरले न्यू बिहान किचेन स्टोर्स र टपरी मःम पसलको भत्काएको छ। 

प्रकाशित मिति: : 2022-09-14 15:13:00

प्रतिकृया दिनुहोस्