प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

File Photo
File Photo

कारोबारको तेस्रो दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक १.१२ अंकले बढेको छ।

साढे ११ एक लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

१५ कम्पनीको ३१४ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल १६ वटा कारोबार भएको हो।

प्रकाशित मिति: : 2022-09-06 14:24:00

प्रतिकृया दिनुहोस्