फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

file photo
file photo

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। 

निगमले बिहीबार पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर ६ रुपैयाँका दरले बढाएको हो। योसँगै डिजेलको मूल्य १७२ रुपैयाँबाट बढेर १७८ पुगेको छ भने मट्टितेलको मूल्य पनि १७८ रुपैयाँ पुगेको छ।

पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत रहेको निगमले जनाएको छ।

प्रकाशित मिति: : 2022-09-01 22:15:00

प्रतिकृया दिनुहोस्