शनिबार, १२ जुलाई २०२५

महानगरले भत्कायो रत्नपार्कको अन्डरपास

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2022-08-28 12:34:00
News Image
• • •

काठमाडौं महागरपालिकाले भोटाहिटी-रत्नपार्कको अण्डर पासमाथि अवैध संरचना भत्काउन थालेको छ।

अवैध संरचना हटाउनका लागि काठमाडौँ महानगरले यसअघि ३५ दिने सूचना जारी गरेको थियो।

काठमाडौं महानगरपालिकाले मंगलबारदेखि काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बनाएका संरचनाहरू भत्काउँदै आएको छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?