स्वीडेनमा गोली चल्दा एक जनाको मृत्यु

AFP VIA GETTY IMAGES

स्विडेनको एउटा किनमेल केन्द्रमा गोली चल्दा एक जनाको मृत्यु भएको छ।

गोली लागेर एक महिला घाइते भएकी छिन्। घाइते महिलाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

‘घाइतेको मृत्यु भएको छ’, प्रहरीले एक विज्ञप्तीमा भनेको छ। 

दक्षिणी सहर माल्मोमा भएको गोलीकान्डका संदिग्धलाई पक्राउ गरिएको प्रहरीले एक विज्ञप्तिमा उल्लेख गरेको छ। प्रहरीले आक्रमणबारे अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति: : 2022-08-20 07:55:00

प्रतिकृया दिनुहोस्