शनिबार, १२ जुलाई २०२५

जाे ४६०० मिटरकाे उचाइमा 'घाेस्ट अफ हिमालय'लाई पर्खेर १२ दिन पालमुनि बसे

बिएल संवाददाता

बिएल संवाददाता

नवराज कुँवर र सुशील श्रेष्ठ
2022-08-13 11:40:00
News Image
• • •

चुङ्बा शेर्पा हालै मात्र अफ्रिकी मुलुक तान्जानिया पुगेर फर्किए। वाइल्डलाइफ फोटोग्राफीका लागि अफ्रिकी मुलुक पुगेका उनले आफ्नै गोजीबाट ११ हजार डलर (झण्डै १४ लाख रुपैयाँ) खर्चिए। यत्रो रकम सकिएकोमा उनलाई कुनै पछुतो छैन। किनकि, अफ्रिकी जङ्गलबाट उनले आफूलाई चित्त बुझ्ने केही तस्वीर खिचेर ल्याएका छन्।

सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ, चुङ्बा शेर्पाले वाइल्डलाइफ फोटोग्राफी थालेको केवल पाँच वर्ष भयो। उनी कुनै औपचारिक अध्ययन गरेर वाइल्डलाइफ फोटोग्राफीमा लागेका होइनन्। तर पनि नेपाली वाइल्डलाइफ फोटोग्राफरको सूचीमा भने उनको नाम अग्रपङ्क्तिमा आउँछ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?