साफ यू-२० च्याम्पियनसिप: भारतले जित निकाल्दा नेपाल बाहिरियो

नेपाल भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलबाट बाहिरिएको छ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले हराएसँगै नेपाल बाहिरिएको हो। अब भारतले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रकाशित मिति: : 2022-08-02 21:44:00

प्रतिकृया दिनुहोस्