क्यालिफोर्नियामा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा (तस्बिरहरू)

Photo - REUTERS
Photo - REUTERS

अमेरिकाको क्यालिफोर्निया राज्यमा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा गरिएको छ।

योसेमिटी राष्ट्रिय निकुञ्ज नजिक गत शुक्रबारदेखि लागेको डढेलो २४ घण्टा बितिसक्दा पनि नियन्त्रणमा लिन नसकेपछि मारिपोसा काउन्टीमा आपतकाल घोषणा गरिएको हो।

‘ओक फायर’ नाम दिइएको उक्त डढेलो नियन्त्रणमा अग्नि नियन्त्रकहरु सक्रिय छन्।

तस्बिरहरू:

 

प्रकाशित मिति: : 2022-07-24 11:21:00

प्रतिकृया दिनुहोस्