गुरु पूर्णिमाको अवसरमा ज्यापु समाज यलले गर्‍यो गुरुको सम्मान :(फोटोफिचर)

शनि शाक्य

ललितपुर

गुरु पुर्णिमाको अवसर पारेर ज्यापु यल समाजले गुरुहरुको सम्मान गरेको छ।

बुधबार ललितपुरको शंखमुलमा उत्त कार्यक्रम सम्पन्न भएको हो। गुरु बिना जीवन अधुरो हुने र गुरु भनेको भगवान सरह हो भन्दै उक्त समाज यलले गुरु पूर्णिमा मनाएको छ।

गुरुहरुको सम्मान कार्यक्रमा लालितपुर महानगरपालिका उपमेयर मन्जली शाक्य तथा सांस्कुति तथा पर्यटनमन्त्री जीवन राम श्रेष्ठको उपस्थिति रहेकाे थियो।

हेर्नुहोस् तस्वीरहरु:

 

 

 

प्रकाशित मिति: : 2022-07-14 11:38:00

प्रतिकृया दिनुहोस्