बिएल संवाददाता
बलिउडका सबैभन्दा फूर्तिला अभिनेता हुन्, रणवीर सिहं। उनले केयौँ सुपरहिट फिल्म खेलिसकेका छन्। तर उनले जति हिट फिल्म दिएका छन्, त्यो फिल्म रणबीर कपूरले छोडेका हुन्। जुन फिल्म खेलेरै रणवीर सिंह चर्चित भएका हुन्।
बैण्ड बाजा बारात
फिल्म ‘बैण्ड बाजा बारात’ रणवीर सिहंको पहिलो फिल्म थियो। यही फिल्मबाट उनले नयाँ पहिचान पाएका थिए। रिर्पोटका अनुसार यो फिल्ममा पहिला रणबीर कपूरलाई अफर गरिएको थियो। तर उनले आफ्नो व्यक्तिगत कामको कारण फिल्मलाई ठुक्राएका थिए। जसकारण फिल्ममा रणवीर सिहंले ठाउँ पाए।
बेफिक्रे
२०१६ सालमा रीलिज भएको फिल्म थियो, बेफिक्रे। यो फिल्म सुपरहिट नभएपनि उनी फिल्मका कारण निकै चर्चित भए। यस फिल्मका लागि पनि सुरुमा रणबीर कपूरलाई साइन गरेका थिए तर पछि मेकर्शले रणवीर सिहंलाई अफर गरे।
पदमावतं
सन्जय लिला भन्सालीको फिल्म ‘पदमावतं’ रणवीर सिहंका लागि सबैभन्दा महत्वपूर्ण फिल्म थियो। रिर्पोटका अनुसार यो फिल्म रणबीर कपूरलाई आएको थियो। तर उनले यो फिल्म गर्नका लागि अस्वीकार गरिदिए।
दिल धड्कने दो
मीडिया रिर्पोटका अनुसा ‘दिल धड्कने दो’ फिल्मको पहिलो रोजाई रणबीर कपूर थिए। तर त्यसो हुन सकेन जसकारण फिल्ममा रणवीर सिहंलाई लिइएको थियो। जसन फिल्म हिज भएको थियो।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया