विश्व वातावरण दिवस : सरसफाइमा जुटे पाठशालाका विद्यार्थी (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं

पाँचाैँ विश्व वातावरण दिवसकाे अवसरमा काठमाडाैँस्थित पाठशाल इजुकेशन नेटवर्कका विद्यार्थीहरूले सरसफाइ कार्यक्रम गरेका छन्। उनीहरूले आइतबार बिहान अनामनर–बिजुलीबजार–थापागाउँ–नयाँ बानेश्वर क्षेत्रकाे सडकमा रहेका फाेहाेरहरू उठाएर व्यवस्थापन गरेका हुन्।

सरसरफाइ कार्यक्रममा शिक्षकसहित बृज काेर्स गर्दै गरेका दर्जनाैँ विद्यार्थीहरूकाे सहभागिता रहेकाे थियाे।

हेर्नुहाेस् तस्बिरहरू:

प्रकाशित मिति: : 2022-06-05 09:23:00

प्रतिकृया दिनुहोस्