शनिबार, १२ जुलाई २०२५

पोखरामा मेयरले रोपेको फूल चोर्ने चोर पक्राउ

बिएल संवाददाता

बिएल संवाददाता

पोखरा
2022-05-30 12:34:00
News Image
• • •

पोखरामा मेयरले रोपेको फूल चोर्ने चोर पक्राउ परेका छन्।

ताल बाराही मावी नजिकै फूल भेट्टाएपछी स्थानीयले प्रहरीलाई बुझाएका थिए।

सिसि टिभी फुटेजबाट खोजी गर्दा चोर पक्राउ परेका हुन्। हाल चोर बैदाम प्रहरीको नियन्त्रणमा छ।

पोखरा ६ का पूर्व वडासदस्य हरि पहारी र स्थानीय राजेन्द्र तिवारीले फूल भेटेर प्रहरीलाई खबर गरेका थिए।
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?