खाद्यन्न तथा तरकारीको आयात ३० प्रतिशत घट्ने

File photo
File photo

सरकारले आगामी बजेटबाट आधारभूत कृषि उपज आयातलाई घटाउने नीति लिएको छ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९ ०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने बताएका हुन्।


 

प्रकाशित मिति: : 2022-05-29 15:45:00

प्रतिकृया दिनुहोस्