लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको पूर्वसन्ध्यामा लुम्बिनी क्षेत्र र मायादेवी मन्दिर सिँगारिएको छ। त्यसको वरिपरि चिटिक्क परेका स्वागतद्वार निर्माण गरिएका छन्।
उनको स्वागतका लागि लुम्बिनी क्षेत्रका विभिन्न संरचनामा फूलका माला र बत्ती प्रयोग गरी चिटिक्क पारिएको छ। भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीको अवसरमा भोली (सोमबार) एक दिने भ्रमणका लागि बिहान १०:४० मा लुम्बिनी भ्रमणमा आउँदैछन्।
तस्बिरहरूः