उत्तर कोरियामा कोभिडबाट २१ जनाको मृत्यु

बिएल संवाददाता

उत्तर कोरिया
फाइल तस्वीर
फाइल तस्वीर

उत्तर कोरियामा कोभिडबाट बाट थप २१ जनाको मृत्यु भएको छ। 

उत्तर कोरियाले संक्रमण भएको घोषणा गरेको दुई दिनपछि २१ जनाको मृत्यु भएको घोषणा गरेको हो। कोभिड संक्रमण देखिएपछि देशव्यापी लकडाउन घोषणा गरिएको छ। 

शुक्रबार १ लाख ७४ हजार ४४० जनामा संक्रमण देखिएको जनाएको थियो। 
 

प्रकाशित मिति: : 2022-05-15 09:49:00

प्रतिकृया दिनुहोस्