यस वर्ष ५.८४ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

file photo
file photo

केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

तथ्यांकले विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै यसवर्ष अधिकतम ५.८४ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो।

जुन अघिल्लो आर्थिक वर्ष २०७७/७८ को भन्दा बढी हो। गत आर्थिक वर्ष २०७७/७८ मा ३.८३ प्रतिशतको आर्थिक वृद्धिदर भएको थियो।

प्रकाशित मिति: : 2022-04-28 14:14:00

प्रतिकृया दिनुहोस्