तस्बिरमा हेर्नुहाेस् ललितपुरकाे सगरमाथा अक्सिजन प्लान्ट विस्फोट

शनि शाक्य

काठमाडौं
Breaknlinks
Breaknlinks

ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। भने ७ जना घाइते भएका छन्। मृत्यु हुनेमा भारत बिहारका वृज माेहन महताे रहेकाे ललितपुर प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले बिएल नेपाली सेवालाई जानकारी दिए।

विस्फाेटबाट ठूलाे क्षति भएकाे छ।


हेर्नुहाेस् तस्बिरहरू:

प्रकाशित मिति: : 2022-04-21 13:35:00

प्रतिकृया दिनुहोस्