आशिफको अर्धशतक

File photo
File photo

त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालका ओपनर ब्याटर आशिफ शेखले अर्धशतक बनाएका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको एक सय १५ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट ओपनिङमा आएका ३३ बलमा ६ चौका र एक छक्कासहित आशिफले ५० रन पूरा गरे। आशिफको यो दोस्रो टी-२० अन्तर्राष्ट्रिय अर्धशतक हो।

प्रकाशित मिति: : 2022-03-30 15:24:00

प्रतिकृया दिनुहोस्