जीवन डाँगी
अमेरिकी सहयाेग परियाेजना (एमसीसी)को विरोधमा भएको प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।
आज बसेकाे प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल भएसँगै बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ।
प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ, जसक्रममा दर्जनाैं प्रहरी र प्रदर्शनीकारि घाइते भएका छन्।
प्रदर्शनलाई मथ्थर बनाउन प्रहरीले असुर ग्यास तथा पानीको सहायता लिएको थियाे।
हेर्नुहाेस् तस्विरहरू:
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया