बङ्गलादेशमा १० करोड मानिसले कोभिड-१९ विरुद्धको खोप लगाए

File Photo
File Photo

बङ्गलादेशले कोभिड-१९ विरुद्धको खोपको पहिलो डोजसहित १० करोडभन्दा बढी मानिसलाई खोप लगाएको छ।आधाभन्दा बढी खोपहरू चीनको सिनोफार्मबाट लिइएको हो।

स्वास्थ्य सेवा महानिर्देशनालयको व्यवस्थापन सूचना प्रणालीका अनुसार, फेब्रुअरी सम्ममा देशमा  १०१,१९०,८९० मानिसहरूले खोपको पहिलो डोज ९५२,०८४,४४२ चिनियाँ खोपको डोज सहित० लगाएका छन्।त्यसैगरी करिब ७ करोड मानिसहरूलाई दुवै मात्राको खोप लगाइएको छ।जसमा मङ्गलबारसम्म  ४६,९५९, २०३ ले सिनोफार्म प्राप्त गरेका छन् ।बङ्गलादेशले गत जनवरीमा महामारी नियन्त्रण गर्ने उद्देश्यले कोभिड खोप अभियान शुरु गरेको थियो।


 

प्रकाशित मिति: : 2022-02-17 13:09:00

प्रतिकृया दिनुहोस्