चीनको शेनयाङमा बस विस्फोट हुँदा एक जनाको मृत्यु, ४२ घाइते

चीनको लिओनिङ प्रान्तको शेनयाङ शहरमा शनिबार भएको बस विस्फोटमा कम्तीमा एक जनाको मृत्यु हुनुको साथै अन्य ४२ जना घाइते भएका छन्।

भर्खरको तथ्याङ्क अनुसार विस्फोटमा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।त्यसैगरी अन्य ४० जना सामान्य घाइते भएको तास समाचार एजेन्सीले बताएको छ। 
 

प्रकाशित मिति: : 2022-02-13 13:55:00

प्रतिकृया दिनुहोस्