थप ३१७५ जनामा कोरोना पुष्टि 

File photo
File photo

पछिल्लो २४ घण्टामा थप ३ हजार १७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१० हजार २६ पीसीआर तथा २ हजार ५७९ एन्टिजेन परीक्षण गर्दा ३१७५ जनामा काेराेना पुष्टि भएकाे हाे। 

त्यसैगरी काेराेना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। याेसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। 

प्रकाशित मिति: : 2022-02-03 18:21:00

प्रतिकृया दिनुहोस्