विवाह अघि नै आमा बन्दै गायिका रिहाना 

mtv.es
mtv.es

हलिउडकी गायिका रिहाना आमा बन्ने भएकी छन्। 

आफू आमा बन्न लागेको उनले बेबी बम्पको फोटो सार्वजनिक गरेर जानकारी दिएकी हुन्। 

आमा बनेकी उनी निकै खुशी रहेको अमेरिकी समाचार माध्यमले बताएको छ। 

रिहाना आमा हुने खबरले उनका दर्शकहरु भने चर्चित बनेका छन्। विवाह अगावै आमा बनेकी  रिहानालाई विवाह गर्न हतार छैन। हाल उनी एसप रकीसँग प्रेम सम्बन्ध छिन्। 


 

प्रकाशित मिति: : 2022-02-01 14:07:00

प्रतिकृया दिनुहोस्