युएइमा गरेको मिसाइल हमलाको हुथीद्धारा जिम्मेवारी

तस्वीरः गल्फ न्यूज
तस्वीरः गल्फ न्यूज

यमनका हुथी विद्रोहीहरुले युनाइटेड अरब इमिरेट्स, युएइमा गरेको मिसाइल हमलाको जिम्मेवारी लिएको छ।

हालैमात्र यमनको युएइको सीमा क्षेत्रनजिकै मिसाइल हमला भएको थियो।



युएईको अबुधाबीमा यमनको विद्रोही समूहले गर्‍यो विस्फोट: तीनको मृत्यु, ६ जना घाइते

अबुधाबीमा 'हुथि' समूहको हमलामाथि अमेरिकाको आपत्ति : युएइद्वारा बदलाको घोषणा

हुथी विद्रोहीहरुले सञ्चालन गरिरहेको अल मासिराहा टेलिभिजनमार्फत् उनीहरुले सो हमलाको जिम्मेवारी लिएका हुन्।

आइतबार मध्यराति सो टिभीमार्फत् हुथी विद्रोहीका एकजना कमाण्डरले उक्त क्षेत्रमा गरेको हमलामा आफूहरु जिम्मेवार रहेको बताएका हुन्। 

प्रकाशित मिति: : 2022-01-31 19:00:00

प्रतिकृया दिनुहोस्